Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्याय खाेज्दै पैदल काठमाडौं आएको टोली धर्नास्थलबाटै पक्राउ, सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीको तर्क


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २३ २०७८
  • 6K
    SHARES

काठमाडौं । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

खाना खाईरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबर्जस्ती उठाएर भ्यानमा हाली लगेको हो । तर प्रहरीले भने चाडबाडका बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको तर्क गरेको छ ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै १४ जनाको टोली न्याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाडौं आएर धर्नामा बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४