Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाले गर्यो अर्को मिसाइल परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 4.6K
    SHARES

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । एक महिनाको अवधिमा उत्तर कोरियाले गरको यो चौथो मिसाइल परीक्षण हो ।

बिहिबार परीक्षण गरिएको मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरु रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ । यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण भनेको छ ।

केही दिन अघि उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उता, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षामा अस्थिरता बढाएको बताउनुभएको छ ।

राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले त्यसलाई लत्याउँदै परीक्षण र प्रक्षेपणलाई निरन्तरता दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४