Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन नेता सिंहको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको आजबाट सुरु हुन गइरहेको गाउँपालिकारनगरपालिकाका अधिवेशनको पूर्ण सफलताको शुभकामना गर्नु भएको छ ।

नेता सिंहले शुभकामना दिदै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन अपिल समेत गर्नु भएको छ । पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी रहेको उहाँकाे भनाइ छ ।

उहाँले नेता छनोटमा विशेष ध्यान दिई पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु अपिल गर्नु भएको छ ।

निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प छैन उहाँले भन्नुभयो सबैले आ(आफ्नो ठाउँबाट महाधिवेशन सुनिश्चितताका लागि इमान्दार प्रयास गरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४