Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कटारीमा ट्राफिक चेकजाँचलाई अझ कडाईका साथ लगिने: DSP – राई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २६ २०७८
  • 9K
    SHARES

रमेश कार्की उदयपुर प्रतिनिधि :-

उदयपुर / कटारी क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउँदा ठाउँ-ठाउँमा विग्रीएको सड़क, साथै चालक अनुमती पत्र प्राप्त नभएका व्यक्तिद्वारा सवारी साधन चलाउदा, आवश्यक ट्राफिक नियमको पालना नगर्दा, निर्माण सामाग्री सडकमा यत्रतत्र राख्दा दुर्घटना हुनसक्ने पक्षलाई मध्यनजर गर्दै यस कटारी क्षेत्रमा ट्राफिक चेकजाँचलाई अझ तिव्र पारिदै लगिने इलाका प्रहरी कार्यलय कटारी उदयपुरका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिएका छन् । साथै सडकमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई पनि कारवाही गरीने बताउनुभएको छ । सवारी ब्यबस्थापनमा विशेष ध्यान दिने बताएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४