Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिद्दिचरण राजमार्ग अन्तर्गत पर्ने कटारी न.पा १४ को भोक्टेनी भञ्ज्याङ्को सडकको अवस्था जिर्ण हुँदै,!


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 11.5K
    SHARES

रमेश कार्की उदयपुर प्रतिनिधि :

उदयपुर  / सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका १४ को भोक्टेनि भञ्ज्याङ्को सडकको अवस्था जिर्न बनेको छ।समयमा नै संबंधित निकायको ध्यान नपुग्दा सिद्धिचरन राजमार्ग जिर्न हुँदै आएको छ।
सिद्दिचरन राजमार्ग प्रमुख धार्मिक स्थल हलेशी महादेव जाने प्रमुख मार्ग हो। सिद्दिचरन राजमार्गको अवस्था जिर्न भएको कारणले त्यस राजमार्गमा वर्ष पिच्छे दुर्घटना हुने गरेको छ। कटारी – घुर्मी हुँदै काठमाडौं जाने यातायातले समेत जोखिम मोलेर यात्रा गरिरहेको छ। सिद्दिचरन राजमार्ग हुँदै सोलुखुम्बु,खोटाङ र ओखलढुंगा जाने यात्रुहरू समेत जोखिम मोलेर यात्रा गर्नुपरेको छ। यस तर्फ सरकारी निकायको ध्यान जान सकेको छैन यता तिर सरकारी निकायको ध्यान जान आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४