Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काँग्रेसद्वारा क्रियाशील सदस्यको नामावली प्रकाशन !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ११ २०७८
  • 3.1K
    SHARES

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । संयोजक महादेव प्रसाद यादवका अनुसार  केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको हो ।

नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको यादवले जानकारी दिएका छन्  । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जानकारी दिइएको छ ।

  • मिति २०७८ भाद्र १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु

 १. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर

  •  मिति २०७८ भाद्र ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
    ३९ धनकुटा
    ४०. भोजपुर
    ४१. गुल्मी
    ४२. प्यूठान
    ४३. दाङ
    ४४. सल्यान
    ४५. कालिकोट
    ४६. जाजरकोट
    ४७. दैलेख
    ४८. अछाम 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४