Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालीगण्डकीलाई क्षेत्रीयतावादी दृष्टिकोणबाट नहेरौं : एमाले सांसद भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २३ २०७८
  • 3K
    SHARES

 काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए ।

उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि बताए । नेता भट्टराईले नेपालमा माटो टेके देउता टेकिने, ढुंगा फुटाए देउता फुटाइनेजस्तो स्थिति रहेको भन्दै यसरी हेरेमा विकास निर्माणको काम नै अघि बढ्न नसक्ने बताएका छन् ।

त्यसरी सोच्दा विकास निर्माणको काम गर्न सकिंदैन, ढुंगा फुटाउन भएन, माटो टेक्न पनि भएन, रुख काट्न पनि भएन ।’

जापानीले समुद्रमा घर बनाएको भनेर नेपालमा चर्चा हुने गरेको तर देशभित्र भने सामान्य नदी पथान्तरण योजनाको पनि विरोध भएको भन्दै नेता देवकोटाले भने, ‘यस्ता विषयमा बहस गरौं, तर विकासमैत्री भएर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४