Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक स्टार अन्सु वर्मा राहात वितरण कार्यमा व्यस्त “


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १६ २०७८
  • 8.1K
    SHARES

सुवास महत:ललितपुर असार १६
काठमाडौँ  / पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै लोकप्रियता कमाउन सफल नेपाली टिकटक स्टार अन्सु वर्मा राहात वितरण कार्यमा खटिरहेका छन।
घन्टौ समय सम्म टिकटक लाईभ बसेर करोडौं टिकटकर हरुलाई लाईक,कमेन्ट् ,फलोवर्स बढाउने का साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको कला ले सबैलाई आकर्षित गर्न सफल भएका हुन् ।

कहिले कोरोना को कहर त कहिले बाढि पहिरो करिब आधा नेपाली जनताले गाँस वासको चरम कष्टकर जीवन बिताउन विवश भईरहेको कुरा लाई मध्यनजर गर्दै अन्सुले पनि आफुले मन ती दुखेका घाउहरुमा थोरै मात्रामा भए पनि मलम पट्टि लगाउने अठोट गरि वर्मा यति बेला राहात वितरण कार्यमा तल्लिन भएको कुरा बताए।।
सुदुरपश्चिम महेन्द्रनगर गड्डाचौकिमा रहेर हजारैको मन मुटुमा बस्न सफल अन्सु हेर्दा जति हसिलो सुन्दर देखिन्छन,,
मन पनि यतिकै ठुलो भएको कुरा उनले गरेका महान कार्य हरुले एैना जस्तै छर्लङ्ग पारेको छन।
।आगामि दिनहरुमा समाजसेवालाई निरन्तरता दिने कुरा पनि उनले व्यक्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४