Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“यि ९ अनलाइनवि’रुद्ध रुपा सुनारले प्रेस काउन्सिलमा दिइन् उ’जुरी, यस्तोछ आ’रोप”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 6.4K
    SHARES

काठमाडौंको बबरमहलमा एक घरबेटीले जातका कारण आफूलाई कोठा नदिएको भन्दै रुपाले प्र’हरीमा उ’जुरी दिएकी थिइन्। रुपाले आफूमाथि भएको व्यव’हार सार्वजनिक भएपछि उक्त विषयमा धेरै टिकाटिप्पणीहरु भए। जसका कारण रुपा चर्चामा रहिन्।

तीनै सञ्चारकर्मी रुपाले हाल आफ्नो च’रित्र ह’त्या गर्ने ९ वटा अनलाइनवि’रुद्ध प्रेस काउन्सिल नेपालमा उ’जुरी दिएकी छन्। ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खल’ल पुर्याएको र आफ्नो च’रित्र ह’ त्या गरेर समग्र समुदायमाथि नै हिं’ सा गरेको भन्दै साइबर अप’राधअन्तर्गत कार’बाहीका लागि प्रेस काउन्सिलमा उनले उ’जुरी दिएकी हुन्।

रुपाले आफूले समाजमा रहेको विभेदवि’रुद्ध आवाज उठाउँदा विभिन्न आ’रोपहरु लगाइएको बताएकी छिन्। उनले ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रा’मक समाचार लेखेको आ’रोप रुपाको छ। नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आ’रोप लगाएको छ।

रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमवि’रुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएका हुन्।

‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥याउने र जातीय छुवाछुत एवं लैंगिक भे’दभा’वलाई दुरु’त्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ। मेरो च’रित्र ह’त्या गरी समग्र समुदायमाथि नै हिं’सा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कार’बाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अप’राध क’सुरअन्तर्गत कार’बाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु,’ रुपाले निवेदनमा भनेकी छिन्।

 

प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४