Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली सेनाका १२ सहायकरथीको सरूवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ७ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । सैनिक मुख्यालयले नेपाली सेनाका १२ जना सहायकरथीको सरुवा गरेको छ । सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जना सहायकरथीको सरुवा गरेका हुन् ।

प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा चोकबहादुर ढकाल र सैनिक सचिवमा सुनिल श्रेष्ठको सरुवा प्रस्ताव गरेका छन् । सेनामा सैनिक सचिव र सैनिक सहायक सबैभन्दा महत्वपूर्ण र शक्तिशाली विभाग मानिन्छ ।

ढकाल र श्रेष्ठदुवै जना २८ बेसिकका सैनिक अधिकृत हुन । उनीहरुले चीनबाट एनडिसी गरेका छन् । सेनामा दुवै जना व्यवसायिक र ऐकेडेमिक अधिकृतका रुपमा चिनिन्छन्  त्यसैगरी सहायकरथीहरु विजय थापा कल्याणकारी निर्देशनालयमा, प्रकाश देउजा २ बाहिनी, मानबहादुर महरा ५ बाहिनी, कृष्णदेव भट्ट नितिमा र नकुल रायामाझीको रणनीति निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४