Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाकालीले नाघ्यो खतराको तह, सतर्क रहन अनुरोध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ५ २०७८
  • 2.8K
    SHARES

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागले महाकाली नदीमा पानीकाे बहाव उच्च बढेकाे भन्दै सतर्क रहन अनुराेध गरेकाे छ ।

आज (असार ५ गते) बिहान ६:३० बजे जारी गरिएकाे पानी सूचनामा विभागले महाकाली नदीकाे पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बताएकाे छ । याे बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय क्षेत्र, डुबान भइरहने होचा स्थानका बासिन्दाले साँझसम्मै सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा सक्रिय रहेको छ माैसम पूर्वानुमान महाशाखले जनाएकाे छ ।
यसका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । वर्षा निरन्तर भइरहेकाले महाकाली नदीमा हिजाेदेखि नै जलसतह बढ्न थालेकाे हाे ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४