Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिको जबाफ – ओली र देउवा दुबैको विश्वासको मत पाउने आधार नहुँदा प्रधानमन्त्रीमा नियुक्त गर्न सकिएन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३ २०७८
  • 4.4K
    SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रियामा शेरबहादुर देउवा र केपी शर्मा ओली दुवै पक्षको दाबी विश्वसनीय नदेखिएकाले विश्वासको मत पाउने ठोस आधार नदेखिँदा दुवै दाबीकर्ताको दाबी नपुग्ने गरी निर्णय गरेको दाबी गरेकी छन्।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले बिहीबार सर्वोच्च अदालत पठाएको जबाफमा संविधानको धारा ६६ को उपधारा २ अनुसार राष्ट्रपतिले आफ्नो अधिकार र कर्तव्यको पालाना गरेको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘ दुबै दाबी राजनीतिक दलको मान्यता एवं दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनकूल नदेखिएको अवस्था भएको हुँदा दुवै दाबीलाई संवैधानिक तवरले विश्वासको मत पाउने विश्वासनीय आधार नदेखी दुबै दाबीकर्ताको दाबी नपुग्ने गरी सम्माननीय राष्ट्रपपतिबाट निर्णय भएको हो।’

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४