Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताउनुभएको छ !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २९ २०७८
  • 2.8K
    SHARES

काठमाडौँ, / नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताउनुभएको छ । बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो ।
उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । उहाँले महात्मागान्धीको हत्या गरेको दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से भन्न तयार रहेको अभिव्यक्ति दिनुभएको हो । केहि दिन अघिबाट देउवा निवास बुढानिलकण्ठमा पाँच गठबन्धको पटक पटक गोप्य बैठक हुनुले पनि प्रधानमन्त्री ओली माथि ठुलो षडयन्त्र भएको प्रष्ट बुझन सकिने एक नेता बताउनु हुन्छ ।
उहाँका अनुसार यो योजना त्यहि बनेको हुनुपर्छ तर वैद्यले त्यो षडयन्त्रको कुरा बोलेको हुनुपर्ने प्रष्ट हुन्छ ।

उहाँले राजेन्द्र महतोसहितका नेतालाइ मन्त्रीपरिषद्मा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर नाथुराम गोड्से बन्ने बताउनुभयो । उहाँले ओलीलाइ अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार छैन् आफू बन्न तयार रहेको बताउनुभो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४