Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 7.7K
    SHARES

सर्लाही । सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका -१३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख २५ गते साँझ बरहथवा नगरपालिका -३ भगवतीपुरको भित्री सडक खण्ड हुदै सहिदपुर तर्फ जादै गरेका वडा अध्यक्ष यादवले चलाएको बिआर. ३० एस ९२४५ नम्वरको मोटरसाईकलले सोही ठाउँका ४ वर्षिय बालक आदित्य महतोलाइ ठक्कर दिएको थियो ।

मोटरसाईकलको टक्करबाट गम्भिर घाईते भएका बालकको उपचारकै क्रममा मृत्यु भएको थियो ।

बालकको मृत्यु पछि फरार रहेका वडा अध्यक्ष यादवलाई बैशाख ३० गते दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४