Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिरको प्रतिभाइल ४९०० रुपैयाँभन्दा बढी लिन नपाइने, एउटै आयातकर्ताबाट किन्नुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 4K
    SHARES

काठमाडौं, । सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार ९०० रुपैयाँ भन्दा बढी लिन नपाइने प्रष्ट गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार रेम्डिसिभिर अब ४ हजार ९०० रुपैयाँ भन्दा बढी बेच्न पाइने छैन ।

कोभिड–१९ का बिरामीलाई चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

अधिकारीका अनुसार आयन हेल्थकेयर रेम्डिसिभिरको आधिकारिक आयातकर्ता हो । अब रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रका अलवा सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन पनि चाहिने व्यवस्था गरिएको छ ।

कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिरको प्रतिभाइल ४९०० रुपैयाँभन्दा बढी लिन नपाइने, एउटै आयातकर्ताबाट किन्नुपर्ने

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४