Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्वतमा दुई बेहुला पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 6.9K
    SHARES

पर्वत,  । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ ।

मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज गर्दे गरेको अवस्थामा प्रहरीले २३ वर्ष का प्रदीप परियार र २४ वर्षका राजकुमार परियारलाई पक्राउ गरेको हो ।

भोजमा प्रहरी पुगेपछि सबै भागेका थिए भने बेहुलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

माझफाँटमा मात्र ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४