Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाबुराम भट्टराईको कुटिल चाल : महन्थ ठाकुर वा उपेन्द्र यादवलाई सरकारको नेतृत्व


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 5.6K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव अघि बढाएका छन्।

वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछिको अवस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले ओली, देउवा, प्रचण्ड र आफू प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्।

उनको संकेत जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवप्रति लक्षित थियो । उनी कुटिल चाल चाल्दै मौकामा चौका हान्न चाहन्छन् । अहिलेको अवस्थामा ठाकुर वा यादवलाई प्रधानमन्त्री बनाउन उनले जोडबल लगाइरहेका छन् ।

दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर पनि अघि बढ्न सकिने भट्टराईको भनाइ छ । उनले एक वर्षभित्र चुनाव गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४