Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को को हुन् ओलीलाई विश्वासको मत नदिने एमाले सांसद ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।

एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।

एमालेका अनुपस्थित सांसदहरुः

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीम रावल

४. घनश्याम भुसाल

५. सुरेन्द्र पाण्डे

६. गोकर्ण विष्ट

७. योगेश भट्टराई

८. मुकुन्द न्यौपाने

९. सोमप्रसाद पाण्डे

१०. जीवनराम श्रेष्ठ

११. रामकुमारी झाँक्री

१२. गणेश पहाडी

१३. जयकुमार राई

१४. यज्ञराज सुनुवार

१५. नारायण खतिवडा

१६. पवित्रा निरौला खरेल

१७. भवानी खापुङ

१८. दीपकप्रकाश भट्ट

१९. विरोध खतिवडा

२०. पुष्पाकुमारी कर्ण

२१. झपट रावल

२२. मेटमणि चौधरी

२३. सरला यादव

२४. कृष्णलाल महर्जन

२५. कल्याणी खड्का

२६. निरादेवी जैरु

२७. कलिला खातुन

२८. लक्ष्मीकुमारी चौधरी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४