Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वासको मत दिन सकिन्न, राजीनामा दिनुस्– अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिन नसकिने स्पष्ट पार्नुभएको छ ।

सरकार गठन भएको बेलादेखिकै गतिविधि हेर्दा प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्ने अवस्था नदेखिएको बताउनुभयो । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राजीनामा दिन सुझाव दिनुभएको छ ।  दाहालले भन्नुभयो, ‘तपाईं अहिले पनि राजीनामा दिएर लोकतान्त्रिक मार्ग प्रसस्त गर्नुहुन नै राम्रो हुन्छ भन्ने स्मरण गराउन चाहान्छु । ’

उहाँले अघि भन्नुभयो, ‘मैले संसद पुनःस्थापना भएको दिन नै भनेको थिए । तपाईंले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४