Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मान्यज्यूहरूले हुन्नमा कसरी सही गर्न सक्नुहुन्छ ? म काममै लागेर फोन गर्न नभ्याकाे हो’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 9.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले काममा व्यस्त भएर केही सांसदसँग कुरा गर्न नपाएको बताउँदै संसदले विवेक प्रस्तुत गर्नेमा विश्वस्त रहेको बताउनुएको हो ।

‘मान्यज्यूहरूले हुन्न भने कसरी सही गर्न सक्नुहुन्छ ? प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने गुनासो थियो होला, यदि त्यस्तो थियो भने छोडिदिनुस् प्लिज । म काममै लागेर नभ्याएको हो । मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन ।’

सदनको बलले आफू तीन वर्षभन्दा बढी प्रधानमन्त्री भएर रोष्टममा उभिएकाले सदनको विवकेमाथि पूर्ण रूपमा भरोसा गर्ने ओलीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४