Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अत्यन्तै दुखित समाचार छोरीलाई दुध खु’वाउँदै गर्दा आमाको मृ’त्यु, आमाको ला’शले थि’चिँ’दा नि’सा’स्सि’एर छोरीको पनि मृ’त्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 3.5K
    SHARES

काठमाडौं। आमाको दूध खा’इरहेकी एक बा’लिकाको आमाशो मृ’त श’रीरले थि’चिँ’दा नि’सा’स्सि’एर मृ’त्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो । आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व शरीर ल’ड्दा न’व’जा’त बा’लिका आमाको श’रीरले थि’चिइ’न् र उनको नि’सा’स्सि’एर मृ’त्यु भयो । डेलीमेलका अनुसार यो दु’ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो ।घरमा यो दु’ख’द घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।

महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा सु’ति’रहेको जवाफ दिएका थिए । यो दुः’ख’लाग्दो घ’टना उत्तरी अर्जेन्टिनाको को’रि’ए’न्तेस सहरमा भएको हो । घटनाका बेला ३० वर्षीया महिला मा’रिया’ना ओ’जे’दा आफ्ना २ स’न्तानसँग घरमा थिइन् । उनीहरुकी जेठी छोरी ह’जुरआ’माको घरमा गएकी थिइन् । महिलाका श्रीमान ग्या’ब्रि’ए’ल काममा गएका थिए ।

सबैभन्दा पहिले आ’जे’डालाई उनीहरुकी जे’ठी छोरीले फोन ग’रेकी थिइन् तर फोन न’उ’ठेपछि परिवारका सदस्यले उनलाई पटक पटक फोन गरेका थिए तर कुनै ज’वाफ आएन ।ग्या’ब्रि’ए’लले पटक पटक आफ्नी प’त्नी’लाई फोन गरिरहेका थिए र सं’यो’गले उनका ३ वर्षका छोराले फो’न उठाए । ती बा’लकले आफ्ना पितालाई भने ‘आमा अझै सु’ति’रह’नुभएको छ ।’ अ’र्जेन्टिनाको समाचार सा’इ’ट टे’लिसिं’कोका अनुसार ग्या’ब्रि’य’ललाई घरमा केही ग’ड’ब’डी भएको शं’का लागेपछि उनी त’त्काल घर गएका थिए तर घरमा उनकी पत्नी र २ महिनाकी छोरी मृ’त अ’वस्थामा थिए ।आमाछोरीको मृ’त्युको विषयमा अनुसन्धानका लागि अ’टो’प्सी जाँ’च गरिँदैछ ।

प्रा’रम्भि’क जाँ’च’मा महिलामाथि कुनै किसिमको हिं’सा भएको सं’केत देखिएको छैन । महिला पहिलेदेखि नै ग’म्भी’र हा’इ’प’र’टे’न्स’न’बाट पी’डि’त थिइन् । उनलाई अ’चा’न’क स्ट्रो’क भएर उनको मृ’त्यु भएको अ’नुमान गरिएको छ । उ’च्च र’क्त’चा’पको रुपमा पनि चि’नि’ने हा’इ’प’र’टे’न्स’नले अ’चा’नक स्ट्रो’क र हृ’दया’घा’त नि’म्त्या’उने हुँदा यसलाई नि’कै घा’त’क मानिन्छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४