Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडा सदस्य थापामगरको बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 2.9K
    SHARES

बुटवल । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा उपचारका लागि बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।

४४ वर्षीय थापालाई ७ दिनअघि कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्नुभएको थियो । तीन दिनअघिबाट स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा जानुभएका थापा बेड नपाएपछि घरमै अक्सिजन राखेर बस्नुभएको थियो ।

हिजो एक्कासी स्वास्थ्यमा थप समस्या आएपछि अस्पतालमा उपचारका लागि क्रिमसन अस्पताल लगिएको थियो । त्यहाँ उपचारका लागि आईसीयू नपाएपछि भैरहवा लादै गर्दा उहाँको एम्बुलेन्समा नै मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४