Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलाई सहयोग गरि बचाउनुस् म बाच्न चाहान्छु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 4.3K
    SHARES

भक्तपुरको पनौतिमा एउटा घरभित्र यसरी अलपत्र अवस्थामा यसरी एक अँध्यारो कोठाभित्र लम्पसार परेर बसेका यिनि हुन् रामसुन्दर लिङ्देल । बिक्रम भनेर चिनिने यिनी लगभक एक बर्ष जति भयो यसरी लम्पसार भएको बिस्तारामै थन्किएको । फोनमा परेको मायापिरतिले एउटा छुट्टै दाम्पत्य जीवन बनाएको यो परिवार अहिले भने तहसनहस नै भएको छ । उमेरको हिसाबमा एकदमै कलिला मात्रै २३ बर्षका बिक्रिमलाई खुट्टामा क्यान्सर भएसगै यसरी खुट्टाको आकार नै एकदमै भ’यानक देखिन्छ जुन देख्दा मात्रै पनि जो कोहि बिचलित हुनु स्वभाविक हो ।

बिक्रम २३ बरेषका अनि श्रीमती २० बर्षकि ,करिब तीन बर्ष बसेको गहिरो प्रेम पश्चात् मात्रै बिवाहमा परिणत भएको उक्त परिवारको एक छोरी समेत छ ।आफ्नो न्यून आयस्रोत लगभक शून्य बराबरनै भइरहदा आफुलाइ मनलागेको खानेकुरा त खान नपाई रहदा झन उपचारको बारे त कसरी सोच्न सक्दा हुन् ।

एजेन्सी : अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌। २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌। उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए।

पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन्‌। तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ। अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन्‌।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४