Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्सिजन नहुँदा कोरोना अस्पतालमा संक्रमितलाई भर्ना गर्न नसकिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 2.5K
    SHARES

दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीले कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ ।

अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको जानकारी दिनुभएको हो । अक्सिजनको सहज र पर्याप्त आपूर्ति नभएको हुँदा बिरामी भर्नाका समस्या परेको उहाँको भनाइ छ ।

अक्सिजन अभावमा थप बिरामी भर्ना गर्दा उपचाररत बिरामीको ज्यानसमेत जोखिममा पर्ने भएकाले समस्या बढ्दै गएको उहाँले बताउनुभयो ।अस्पतालमा बेड संख्या थपेर एक सय पु¥याइने भएको छ । दाङमा हाल ५७ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४