Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रसूति गृह अस्पतालमा परामर्श लिन परेमा यो नम्बरमा फोन गर्नुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 4.3K
    SHARES

कोरोना संक्रमण दर बढेपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।
 महामारीको समयमा अस्पताल आउन नसक्ने बिरामीका लागि सो सेवा सञ्चालनमा ल्याएको हो । फ्रि नम्बर, १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको अस्पतालले जनाएको छ । यस्तै संक्रमणको कारण अस्पताल आउन नसकेका व्यक्तिले अस्पतालबाट जानकारी लिनुपरेमा ०१—४२६१३६३, ०१—४२५३२७६, ०१—४२१२५६८  र ०१—४२१२५५९ मा समेत फोन गर्न सक्ने छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४