Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्यकर्मी, शव व्यवस्थापक र सफाइ कर्मचारीलाई थप ५० प्रतिशत भत्ता, निषेधाज्ञामा कसैलाई भोको पर्न नदिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 5.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि आवश्कय जनशक्तिको अभाव हुन नदिन एक वर्षे करारमा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्न निर्देशन दिनुभएको छ ।

सोमबार देशवासीको नामा सम्बोधन गर्दै ओलीले एक वर्षे करारमा स्वास्थ्यकर्मी भर्ना गर्न निर्देशन दिँदै उपचारमा संलग्न तथा शव व्यवस्थापन र सफाइ कर्मचारीहरूलाई खाइपाई आएको सुविधाको ५० प्रतिशत थप गर्ने पनि बताउनुभयो ।

ओलीले अक्सिजन प्लान्टहरू जडान गर्ने काम भइरहेको जानकारी दिँदै एन्टी भाइरल औषधिलगायत अन्य जीवनदायी औषधीहरूको पर्याप्त मौज्दात राख्न अस्पतालहरूलाई निर्देशन दिनुभयो । साथै अक्सिजनको निर्यात, अनावश्यक भण्डारण तथा औषधिको कालोबजारी गर्नेहरूलाई कडा कारबाही उहाँको चेतावनी छ ।

सरकारले भारत, चीन र रुसलगायतका मुलुकहरूबाट खोप किन्न निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४