Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 2.3K
    SHARES

धनकुटा । धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश मरिक र धनकुटा–७ सिरवानीका हरिकृष्ण श्रेष्ठ लाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट र घरमा लुकाइ छिपाई राखेको एभिल, लुप्रिजेसिक र डाइजेल्याव र हरिकृष्णको घरबाट एभिल,लुप्रिजेसिक,डाइजेल्याव र प्रोमेथाजिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४