Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजबाट काभ्रेमा पनि एक साता निषेधाज्ञा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । आजबाट काभ्रेमा पनि एक साता निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले शनिबार एक सुचना जारी गर्दै आज आइतबार मध्यरातिबाट एक साता निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा आइतबार राति १२ बजेबाट २६ गते राति १२ बजेसम्म लागु हुने सूचनामा जनाइएको छ ।

निषेधाज्ञाको समयमा काभ्रे जिल्लामा पर्ने अरनीको राजमार्ग अन्तर्गत साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको ५०० मिटर दायाँबायाँ सडक संचालन गर्न नपाइने सुचनामा जनाइएको छ ।

त्यस्तैगरी काभ्रेमै पर्ने वीपीराजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि भकुण्डेबेंसी देखि मंगलटारसम्मको सडकको दायाँबायाँ २०० मिटरसम्म सवारी संचालन गर्न निषेध गरिनेछ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक हिडहुल गर्न पाइने छैन । काठमाडौं उपत्यकासँग प्रत्यक्ष सिमाना जोडिएको काभ्रे कोरोना संक्रमणको हिसाबले संवेदनशिल जिल्ला हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४