Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेलको राजीनामा स्विकृत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नुभएको राजीनामा स्विकृत भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरलेको राजीनामा स्विकृत गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभयो ।

‘नेपालको संविधानको धारा १६९ (१) क अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिती २०७८ वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुख ज्यूले स्विकृत गर्नुभएको छ’, प्रदेश प्रमुख कार्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधान बमोजिम अर्को व्यवस्था नभएसम्म प्रदेश प्रमुखले मौजुदा मन्त्रिपरिषद्लाइ नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न जिम्मा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४