Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागूऔषध लुटेर बेच्न खोज्दा पक्राउ परे दुई घुमुवा प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । लागूऔषध कारोबारको आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवा वृत्तका दुई घुमुवा प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनसेवामा कार्यरत रहेका जवानद्वय नरेन्द्रसिंह नगारी र प्रेम ओड छन्।शुक्रबार काठमाडौंको डल्लु क्षेत्रबाट पक्राउ परेका उनीहरुले बरामद भएको लागूऔषध बेच्न खोजेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिलिप चौधरीले बताए ।

उनीहरुको साथबाट लागूऔषध डाइजेपाम, फेनारगन, नुर्फिन समेत गरी १८६ एम्पुल बरामद भएको छ । प्रहरी अनुसन्धानका क्रममा अन्य लागूऔषधको गिरोहसँग उनीहरुको कनेक्सन भेटिएको छ। उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४