Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंका ८५ ठाउँमा चेक प्वाइन्ट, शुक्रबार २१ सय सवारी चालक कारबाहीमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 3K
    SHARES

काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने २१ सय सवारी चालकलाई कारबाही गरिएको छ ।

कारबाही पर्नेमा चार पाङ्ग्रे ४ सय ८८ वटा, ठूला बस तथा ट्रक १ सय ६७ वटा र दुई पाङ्ग्रे सवारी १४ सय ५५ वटा रहेको महानगरीय ट्राफिक प्रहरीका प्रगवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी भएपछि प्रहरीले काठमाडौंको विभिन्न स्थानमा ८५ ठाउँमा चेक प्वाइन्ट राखेको छ ।

नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४