Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? खानुस् यी खानेकुरा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 5.4K
    SHARES

उच्च रक्तचापको कारण ज्यान गुमाउनेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । उच्च रक्तचापका कारण अन्य रोगहरु समेत लाग्ने सम्भावना रहने भएकाले यसलाई समयमा नै नियन्त्रण गर्न आवश्यक छ । यसका लागि प्राकृतिक औषधिको व्यवस्था गर्न आवश्यक पर्छ ।

केरा 
सामान्यतयाः बजारमा सहजै पाइने फलफूलमध्ये केरा पनि एक हो । केरामा पोटाशियम भारी मात्रामा पाइन्छ । एक मध्यम आकारको केरामा ४२२ मिलिग्राम पोटाशियम पाइन्छ । अमेरिकी हार्ट एसोसिएशनका अनुसार पोटाशियमले सोडियमको प्रभाव कम गर्ने र रक्त नलीहरुको भित्तामा तनाव कम गर्छ ।

तरबुजा 
गर्मी मौसममा सजिल्यै बजारमा उपलब्ध हुने तरबुजामा सिट्रललाइन नामक एमिनो एसिड हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।  सिट्रललाइनले शरीरमा  नाइट्रिक अक्साइड उत्पादन गर्न मद्दत गर्छ । नाइट्रिक अक्साइड एक प्रकारको ग्यास हो यसले रक्त नलीमा रगत प्रवाहमा आराम दिलाउँछ । जसको कारण रक्तचाप नियन्त्रणमा आउँछ । 

लसुन 
हाइपरटेन्सन कम गर्नका लागि लसुन अत्यावश्यक हुन्छ । लसुन प्राकृतिक एन्टीबायोटिक र एन्टी फंगल खाना हो । लसुनमा हुने एलिसिनले स्वास्थ्यसँग जोडिएका थुप्रै फाइदा पुर्याउँछ । लसुनले शरीरमा नाइट्रिक अक्साइड उत्पादन क्षमता बढाउँछ । यसले रक्त नलीहरुलाई रगत प्रवाहमा मद्दत गर्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४