Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपियन लिगमा चेल्सीकाे अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १५ २०७८
  • 2.1K
    SHARES

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् । गएराति स्पेनको मड्रिडमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलमा पाहुना टोली चेल्सीले क्रिस्चियन पुलिसिकको गोलमार्फत अग्रता लियो । तर रियालका करिम बेन्जमाले आकर्षक गोल गर्दै खेल बराबरीमा पु¥याए ।

यी दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी मे ६ तारिखमा लण्डनस्थित चेल्सीको मैदानमा हुनेछ । युएफा च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राती फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४