Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव कुमार नेपाल गुटका सबै पद त्यागे रामेछापका युवा नेता सजन सिवाकोटीले !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 9.5K
    SHARES

रामेछाप / जिल्ला सदरमुकाम स्थित हिजो सम्पन्न वैशाख १३ गते मनमोहन स्मृति दिवस तथा नेकपा एमाले रामेछाप जिल्ला पार्टी बैठक तथा सपथ ग्रहण कार्यक्रममा उपस्थित सजन सिवाकोटीले म हिजो,आज र भोलि नेकपा एमाले सुर्य चिन्न र पार्टीको नीति ,सिद्धान्त र पद्धतिलाई आत्मसाथ गर्दै २०६७ सालदेखी सङग्ठित सदस्य लिए देखि के.पि शर्मा ओलिको नेतृत्व र जबजको पक्षमा निरन्तर रहने छु भन्ने कुरा स्प्रस्ट राख्नु भएको छ ।सिवाकोटी पुर्व युवा संघ नेपाल रामेछापको सचिवालय सदस्य तथा लिखु तामाकोसी गाउँपालिका वडा न.६ खिम्तीका पार्टी सचिव समेत रहेर काम गर्दै आईरहेका थिए । उनी पछिल्लो समय पार्टीमा देखा परेको समस्यलाई नजिकैबाट लियालेर बसेका थिए उनले समानान्तर कमिटि गठन र एक अर्कोतिर कारबाहीलाई भन्दा पनि पाटिको निर्णयमा समान सहमतिको साथ अगाडि बढ्नु पर्ने आफ्नो सोचाइ रहेको बताउनु भयो | आफ्नो पार्टीको सिद्धान्त अनुसार एक युवा एक रोजगारी भन्ने हिसाबले उहाँ निर्माण व्यावसायमा निरन्तर लागि रहेका थिए साथै नेपाल निर्माण उद्योग परिषद रामेछाप जिल्ला उपाध्यक्ष समेत रहेका सिवाकोटीलाई माधव कुमार नेपाल गुटबाट विभिन्न पद दिइएको थियो उनिलाई राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय तथा रामेछाप जिल्ला सह-इन्चार्ज र गुटको रामेछाप जिल्ला कमिटी सदस्य समेत दिईएको थियो ।नेकापा एमाले आम नेपाली जनताको प्यारो र ठूलो पार्टी भएको कारण आगामी दिनहरुमा पनि जनता को चाहना अनुसार पार्टीको उच्च नेतृत्वहरुले पार्टीलाई जनताको अगाडि फेरि पनि बिस्वस्निय बाताबरण तयार गरि सोही अनुसारको एजेन्डा र नाराको साथमा अगाडि बढ्नु पर्ने उहाको सोच रहेको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४