Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक हप्ता कडा रूपमा बन्द गर्छौं– प्रजिअ पराजुली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 4.8K
    SHARES

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि एक हप्ता कडा बन्द गर्ने तयारी गरेको बताउनुभएको छ ।

सोमबार बिहान बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा कोरोनाको चेन ब्रेक गर्नको लागि एक हप्ता कडा बन्द गर्ने प्रस्ताव आएको जानकारी दिनुभयो । निर्णयलाई परिपक्व बनाउनका लागि माथिल्लो निकायसँग पनि समन्वय गर्न सकिने पराजुलीको भनाइ छ । उहाँले बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिने बताउनुभयो ।

आफूहरूले अनुगमनलाई कडा बनाएको बताउँदै नागरिकलाई घर फर्कने समय दिएर बन्द गरिने पराजुलीको भनाइ छ । घर फर्कनेहरूलाई विगतमा जस्तो सास्ती नहोस् भन्नका लागि केही समय दिएर मात्र बन्द गर्ने बताउनुभयो । उहाँले घर जानेलाई पर्याप्त बसको व्यवस्था गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४