Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति देवघाट पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 6.1K
    SHARES

चितवन । रामनवमीको अवसरमा बुधबार माडीको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति देवघाट आइपुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंगलबार बिहान हस्तान्तरण भएको मूर्तिलाई देवघाट ल्याइएको हो ।

देवघाट पुर्‍याउनुअघि दासढुङ्गामा सांसदहरू कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतको स्वागत गर्नुभएको थियो ।

बाजागाजा सहित स्वागत गरिएको मूर्ति मंगलबार देवघाटनै राखिने र बुधबार बिहान माडी लगिने छ । चार वटा गाडीमा चार वटा मुर्ति र अन्य सवारीहरूको साथमा देवघाट ल्याइएको हो ।

बुधबार बिहान पीठाधिशहरूको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडी प्रस्थान गराइने र माडी प्रवेश गर्दा पर्शुराम कुण्डको पवित्र जलले जलाभिषेक गराइ स्थापना गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४