Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेलकुद क्षेत्रमा राजनीति हुनु हुदैन : रमेशकुमार सिलवाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको भेलामा बोल्दै सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने तर, राजनीतिक दलले खेलकुदलाई आफ्नो अंग बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भेलामार्फत् संगठन निर्माण गरेर खेल क्षेत्रको बिकास गर्न खोज्नु सकारात्म रहेको बताउनुभयो । सिलवालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुको उचित सम्मान आवश्यक रहेको भन्दै राखेपले त्यसको सुरुवात गरेको बताउनुभयो ।

राखेपले खेलकुदलाई आर्थिक रुपमा जोड्न फ्रेन्चाइज खेल आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै खेलकुदलाई सवै जिल्लामा पुराउन राखेपले योजना निर्माण गरेको बताउनुभयो ।

नेपालको बाम लोकतान्त्रिक आन्दोलनका आधारभुत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको बिकासका लागि भेला आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४