Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुशल र दीपेन्द्रको अर्धशतकीय पारी, नेपालद्वारा नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । ट्राइ नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा नेपालले २ सय ७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंअ ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमशः ६२ र ६० रन बनाए । भुर्तेलले यहि सिरिजको लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ नेदरल्याण्ड्सका भिभाइन किङ्मा र पिटर सिलारले समान २–२ विकेट लिँदा बसदे लीड र आर्यन दत्तले १–१ विकेट लिए ।

नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४