Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमित भारतीय पूर्वप्रधानमन्त्री सिंहको स्वास्थ्य अवस्था स्थिर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 1.9K
    SHARES

एजेन्सी । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर छ ।

भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले दिएको जानकारी अनुसार सिंहको स्वास्थ्य अवस्था स्थिर भएको हो ।

८८ वर्षीय सिंहलाई कोरोना संक्रमण भएपछि सोमबार साँझ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।

डा हर्षवर्धनले ट्विट गरेका छन्, ‘मैले एम्समा मनामोहहजीलाई हेरिरहेका मेडिकल टीमसँग सोधपुछ गरेको थिए, उहाँको अवस्था स्थिर छ, उहाँको राम्रो ख्याल गरिएको छ । हामी सबै उहाँको स्वास्थ्यलाभको कामना गरौं ।’

पूर्वपधानमन्त्री सिंहले दुई दिनअघि कोरोनाको अवस्थाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४