Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको दिल्लीमा एक साताका लागि लकडाउन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 5.8K
    SHARES

एजेन्सी । भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले एक साताका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो । उहाँले सबै परिस्थितिको अनुगमन गरेर सरकारले ६ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको बताउनुभयो ।

यो छोटो अवधिको लकडाउन रहेको र बढ्ने सम्भावना निकै कम रहेको मुख्यमन्त्री केजरीवालको भनाइ छ । गरिबहरूका लागि लकडाउनको समय निकै कठिन हुने थाहा हुँदै–हुँदै संक्रमण नियन्त्रणका लागि बाध्य भएर निर्णय लिनु परेको केजरीवालले बताउनुभयो ।

लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४