Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीको अवस्था दाहोरिने डरमा ओलीले संसद् अधिवेशन अन्त्य गरे– नेता सिंह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस सांसद प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउन संसद्को चालु अधिवेशन अन्त्य गरेको आरोप लगाउनुभएको छ ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले कर्णाली प्रदेशमा आफ्नै दलको सांसद्बाट ‘फ्लोर क्रस’ भएपछि केन्द्रमा सरकार ढल्ने डरले संकट टार्न प्रधानमन्त्री ओलीको कदम आएको टिप्पणी गर्नुभयो ।

‘कर्णालीबाट जुन् संदेश आयो, केन्द्रमा पनि त्यही हुने भय ओलीमा हावी भयो’, उहाँले भन्नुभयो, ‘केही समयका लागि रोक्न सकिन्छ कि भनेर त्रसित मानसिकता ओलीमा हावी भयो ।’

संसद्को जारी हिउँदे अधिवेशन अन्त्य गर्नाले ओली नेतृत्वको सरकार सम्पूर्ण क्षेत्रमा अक्षम भइसकेको प्रमाण भएको सिंह दावी छ । ओलीको कदम संसदीय अभ्यासको खिलाफ भएको भन्दै उहाँले जनताका प्रतिनिधिलाई फेस गर्न नसकेर भाग्नु संसदीय अभ्यासविरुद्धको अभ्यास भएको उहाँले आरोप लगाउनुभयो ।

नेता सिंहले ओली सरकारलाई जुनसुकै हालतमा हटाएर कांग्रेसको वैकल्पिक सरकार बनाएर कांग्रेस अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४