Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अवैध पेस्तोल बोकेर ससुराली आएका मन्सुरी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 4.7K
    SHARES

सुनसरी । कटुवा पेस्तोल बोकेर सुसुराली आएका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोसी गाँऊ पालिका–४ जुद्धगन्जमा रहेको ससुराली घरमा पेस्तोल सहित आएका सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

अवैध हतियार सहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको छ ।

मन्सुरी अवैध हातहतियारको कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीको भनाइ छ । मन्सुरीले भारतको विहारबाट हतियार खरिद गरी नेपाल भित्र्याउने गरेको प्रहरी स्रोतले जनाएको छ ।

मन्सुरी विरुद्ध हातहतियार खरखजना अन्र्तगत मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको एसपी थापाले बताउनुभयो । अन्सारीलाई पक्राउ गरिए पश्चात अन्य हतियार कारोबारीहरूको समते खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४