Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बझाङमा भिर बाट लडेर २ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 4.3K
    SHARES

बझाङ । बझाङमा भिर बाट लडेर २ जनाको मृत्यु भएको छ ।

तल्कोट गाँउपालिका वडा नम्बर १ रैसेल्लीका २० बर्षिया राजु तामाङ र जाजरकोट घर भै हाल चैनपुर बस्दै आएकमा ४० बर्षिया खडक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक कमलप्रसाद चौधरीले बताउनु भयो ।

तल्कोट गाँउपालिका वडा नम्बर १ मा पर्ने ओखरे भिर बाट लडेर दुबै जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुबै जना झण्डै २५० मिटर लत खसेको प्रहरीले जनाएको छ ।

बैशाख ३ गते घर बाट सुर्मा गाँउपालिकाको धानसेरी भन्ने ठाँउ जानकालागि हिडेका दुबै जना सम्पर्कमा नआएपछि उनीहरुका आफन्तहरुले खोजी गर्दा आईतबार राति दुवै जना मृत अवस्थामा फेला परेका हुन् ।

दुबै जनाको शब जिल्ला अस्पतालमा पोष्टमाटमका लागि ल्याउने काम भै रहेको प्रहरीले जानएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४