Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेष्टर सिटी एफ.ए कपको फाईनलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 11.3K
    SHARES

एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी एफ.ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा लेष्टर सिटी १–० ले विजयी भयो ।

साउथह्याम्पटन विरुद्धको खेलमा लेष्टर सिटीलाई विजयी गराउन केलेची इहिनाचोले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । लेष्टर सिटी ५२ वर्षपछि एफ.ए कप फुटबलको फाईनलमा पुगेको हो।

यसअघि सन् १९६९ मा उसले फाईनल यात्रा तय गरेको थियो । लेष्टरले अब फाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी फाईनलमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४