काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो ।
आजको बैठकबाट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् ।