Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिकोणात्मक क्रिकेटमा आज नेपाल र मलेसिया भिड्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने छन् । खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहो¥याउदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । उता आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको मलेसिया पनि आजको खेल जित्दै प्रतियोगितामा फर्कन चाहन्छ ।

टियू क्रिकेट मैदान किर्तीपूरमा हिजो भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । खेलमा १ सय ९२ रनको चुनौती पछ्याएको मलेसियाले ८ विकेटको क्षतिमा एक सय ७६ रन मात्रे बनायो ।

विरनदीप सिंहले ८७ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २ विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । उसका लागि ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो शतक बनाएका म्याक्स ओ’डोउडले ७३ बलमा अविजित रहँदै एक सय ३३ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४