Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तराईमा चैती छठ पर्वको रौनक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 6K
    SHARES

सर्लाही । सर्लाही सहित तराईका जिल्लाहरुमा चैती अर्थात बासन्ती छठ पर्वको रौनक कायमै छ । पर्वकोे तेस्रो दिन आज व्रतालुहरु निरआहार व्रत बसेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने तयारीमा छन् ।

भाकल पूरा गर्न नपाएका र मंसिरमा छठ मनाउन नपाएकाले चैती छठ मनाउने गर्दछन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट यो पर्व सुरु हुन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएर भोलि व्रत समापन गरिंदैछ । मिथिलामा शरद् र बसन्त ऋतुमा गरी वर्षमा दुई पटक छठ मनाउने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४