Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अप्रिल २० मा एप्पलको नयाँ आइप्याड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 3.6K
    SHARES

काठमाडौँ । एप्पलले आगामी अप्रिल २० मा यो वर्ष सन् २०२१ को आफ्नो पहिलो प्रडक्ट सार्वजनिक गर्दैछ । उक्त अवसरमा एप्पलले आफ्नो आइप्याड प्रो, आइप्याड मिनी र एयरपड्सका नयाँ संस्करण सार्वजनिक गर्ने बताइएको छ ।

उक्त भर्चुअल कार्यक्रमका लागि एप्पलले मंगलबार प्रेस निमन्त्रणा पठाएको छ । एप्पल पार्क मुख्यालय क्यालिफोर्नियाबाट हुने उक्त कार्यक्रमको मूख्य नारा स्प्रिंग लोडेड राखिएको छ ।

अप्रिल २० मा एप्पलले सुपर ब्राइट एलइडी डिस्प्ले सहितको आइप्याड प्रोको संस्करण ल्याउने अपेक्षा गरिएको छ । त्यस्तै ठूलो डिस्प्ले र सानो बेजेल्स सहितको नयाँ डिजाइनको आइप्याड मिनी पनि सार्वजनिक गर्ने ब्लुम्बर्गले जनाएको छ ।

त्यस्तै सोही दिन एप्पलले नयाँ जेनेरेसनको एयरपड्स थ्री सार्वजनिक गर्ने पनि तयारी गरेको बताइएको छ । त्यस्तै म्याकबुक प्रो र म्याकबुक एयरका नयाँ अपडेटेड भर्सन पनि एप्पलले तयार पारेर राखेको छ ।

एप्पलले स्मार्ट ग्लास र भर्चुअल रियालिटी हेडसेट निर्माणमा समेत काम गरिरहेको भएपनि अप्रिल २० मै ती प्रडक्ट सार्वजनिक हुने सम्भावना चाहीँ नभएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४