Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब हेलिकप्टरबाटै हलेसी र पाथिभरा दर्शन गर्न पाइने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 5.2K
    SHARES

सुनसरी,  । हेलिकप्टरबाट पर्यटकीय शहर सुनसरीको धरानदेखि खोटाङ्को हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथिभरा दर्शन गराईने भएको छ ।

नयाँ बर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रालीले आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहि बैशाख ५ गतेखेखि हेलिकप्टर यात्रा गराउन लागेको हो ।

धरान होलिडेज प्रालीले बिहीबार पत्रकार सम्मेलन गरि प्रदेश १ को पर्यटन प्रवद्र्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले हेलिकम्टरवाट धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण प्याकेज ल्याएको जनाएको हो ।

गत बर्ष कोरोनाका कारण रोकिएको हवाई यात्रा कोरोना कम भएसँगै पुनः सुचालु गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४