Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सभापतिसँग जसपा नेताद्वयको भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 6.2K
    SHARES

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव बूढानीलकण्ठ पुगेका थिए । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको कांग्रेसका सभापति देउवाले केही दिन पहिले तीन दलको बैठक राखेर धारणा मागेका थिए । त्यसपछि जसपाका पदाधिकारीहरुबीच दुई दिन छलफल भए पनि कुनै निर्णय हुनसकेको छैन ।

भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पक्षमा रहे तापनि पार्टीमा निर्णय गराउन सकेका छैनन् । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमा छन् ।

उनीहरुले जसले माग सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पनि मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४